विज्ञापन

२० मिनेट संसदमा झुल्किएका प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

विज्ञापन
Image
विज्ञापन

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । अपराह्न ४ बजेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

बैठकका एजेन्डा सार्वजनिक भएका छैनन् । प्रधानमन्त्री शाह आज दिउँसो रास्वपा सभापति रवि लामिछानेसँगै संसद बैठकमा पुगेका थिए ।

दुवै जनाले २० मिनेट संसदमा बिताए पनि कुनै सम्बोधन गरेका थिएनन् । सरकारको कामकाज र उत्पन्न राजनीतिक परिस्थितिबारे सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच पछिल्ला दिनमा सघन संवाद भएको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन