विज्ञापन

कालाे’मसाे दलेर बैतडीमा प्रअ लाई घाँटीमा जुत्ताकाे माला

विज्ञापन
Image
विज्ञापन

२६बैशाख:बैतडीमा एक जना प्रधानाध्यापकलाई कालाे’मसाे दलेर घाँटीमा जुत्ताकाे माला लगाउदै म “अ’पराधी हुँ ” लेखेकाे पम्प्लेट समातेकाे तस्बिर खिचाउदै सार्वजनिक रूपमा अ’पमानित गरेकाे फाेटाे सार्वजनिक भएको छ ।
तस्बिरमा देखिएका व्यक्ति पिपलकाेट माध्यमिक विद्यालयका प्रअ दामोदर ओझा भएको खुलेकाे छ । व्यक्तिगत रूपमा प्रअले कुनै गल’त कार्य एवंम् कमजोरी गरेकाे भए कानुनी कारवाहीकाे विकल्प हुँदाहुँदै अप¡मानित गरेकाे भन्दै संलग्नलाई कारवाही गर्नुपर्ने आवाज उठेकाे छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन