विज्ञापन

प्रकृति लम्सालको न्यायको लागि काठमाडौमा प्रदर्शन

विज्ञापन
Image
विज्ञापन

नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अखिल (क्रान्तिकारि) केन्द्रीय समितिले भारतमा नेपालि बिधार्थिमाथि भएको दमन र अत्याचार को बिरुद्दमा माइतिघर मण्डलामा प्रदर्शन गरेका  छन !

मंगलबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा विद्यार्थीहरूले प्रदशन  गर्दै,  प्रकृति लम्साललाइ न्याय दे,नेपाल सरकार जिम्मेवार बन लगायका नारा लाउदै काठमाडौमा   प्रदर्शन गरेका हुन । प्रकृति लम्सालको न्यायका लागि कुटनैतिक पहल गर्न  नेपाल  सरकारसंग अखिल (क्रान्तिकारि)ले जोडदार माग गरेको छ!

नेपाल सरकार र भारतिय दुतावास जिम्मेवार नबन्दा सम्म र नेपाली बिधार्थिले न्याय पाउने स्थिति नहुदासम्म अखिल (क्रान्तिकारि) ले सडक आन्दोलन नछाड्ने अखिल क्रान्तिकारीले जनाएको छ!

भारतको उडिसा स्थित  KIT विश्वविध्यालयमा एक नेपाली छात्राको संकास्पद मृत्यु भएको घटनाले यतिवेला त्यहा तनाबको स्तिथी पैदा भएको छ !रुपन्देही घर भएकी २०वर्षीया प्रकृति लम्सालको गत आइतबार साझ मृत भेटिएकि हुन उनि kitमा ब्रिटेक तेस्रो वर्षमा अध्ययनरत छिन!भारतिय संचार माध्यममा आए अनुसार  प्रारम्भिक अनुसन्धानबाट लम्सालको निकै संकास्पद घटना देखिएको बताएका  छन! उक्त घटनामा एकजना छात्रालाइ पक्राउ गरेको इन्डियन एक्सप्रेसले जनाएको छ! पक्राउ पर्नेमा प्रकृति लम्सालसंगै अध्ययन गरिरहेका एडविक श्रीवास्ता भन्ने विद्यार्थी रहेका छन !उनिमाथी अनुसन्धान भइरहेको भारतिय संचार माध्याम मार्फत जानकारी आइरहेका छन !पक्राउ परेका  युवक  विरुद्द यसअघिपनि उक्त विश्वविधालय प्रशासनलाई उजुरी दिएको तथ्य खुलेको छ! यद्यपि विश्वविद्यालयले उजुरीमाथी कुनैपनी कार्वाही प्रक्रिया नबढाएको नेपाली विद्यार्थीहरुले गुनासो गरेका छन!नेपाली विद्यार्थीहरुले त्यहा प्रदशन गरिरहेका छन !प्रदशन पछि प्रशासनले कार्वाही गर्नुको साटो नेपाली विद्यार्थीहरुलाइ होस्टेल छाडन बताइएको छ ! त्यहा लगभग ८००जति विद्यार्थी अध्ययन गरिरहेको बताइएको छ!

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन