विज्ञापन

एमाले सचिवालको बैठक बस्दै समसामयिक राजनितिक विषयमा छलफल हुने

विज्ञापन
Image
विज्ञापन

काठमाडौ !

सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक जारी छ!दिउँसो २ बजेबाट च्यासलस्थित पार्टी कार्यालयमा बैठक बसिरहेको हो ।

बैठकमा पार्टीको आन्तरिक, राजनीति, अध्यादेश लगायत समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ ।

सरकारले जारी गरेको ६ वटा अध्यादेश संसदमा पेश हुन सकेको छैन। प्रतिनिधि सभामा सत्ता पक्षको बहुमत भए पनि राष्ट्रिय सभामा संख्या अपुग छ।

सत्तापक्षमै रहेका लोकतान्त्रिक समाजवादी, जनता समाजवादी पार्टी नेपालले भूमि अध्यादेशको विरोध गरेकाले सरकारले संसदमा स्वीकृतिका लागि कार्यसूचीमा राख्न सकेको छैन।

जसपाले भूमि अध्यादेश फिर्ता हुनुपर्ने अडान राखेको छ । जसपा बिना अध्यादेश पारित नहुने हुँदा आजको बैठकले थप रणनीति बनाउने बताईएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन