विज्ञापन

महेन्द्ररत्न क्याम्पस ताहाचलको स्वबियू सभापतिमा विशाल घलानको उम्मेदवारी घोषणा

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत महेन्द्ररत्न क्याम्पसको आगामी  चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा स्वबियू सभापति पदका लागि अखिल (क्रान्तिकारी) का बिशाल घलानले सभापति पदको  उम्मेदवारी घोषणा गरेका छन ।

हाल स्नातक त तहमा अध्ययनरत घलान विद्यार्थी  माझ लोकप्रिय र स्थापित नेता मानिन्छन्। हाल उनी क्रान्तिकारीको महेन्द्ररत्न  क्याम्पस इकाइ समितीको  अध्यक्ष पदको  भूमिकामा छन्। घलान विद्यार्थी माझ अत्यन्त लोकप्रिय नेताका रुपमा परिचित छन। उम्मेदवारी घोषणा गरे संगै घलानले अग्रजको विरासत र वर्तमानको क्रियाशिलताका कारण आफूहरूले सहजै जित्ने बताएका हुन । घलानको सभापतित्वमा   सचिवमा सुवास बिश्वकर्मा र कोषाअध्यक्षमा सपना अधिकारीले उम्मेदवारी दिनुहुने  घलानले  बताउनु भएको हो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन