विज्ञापन

नेकपा एमालेको सचिवालय बैठक बस्दै

विज्ञापन
Image
विज्ञापन

सत्तारुढ दल नेकपा (एमाले) को सचिवालय बैठक आज बस्ने भएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा सरकार सञ्चालन, पार्टीका गतिविधि, मुलुकको पछिल्लो विकसित राजनीतिक घटनाक्रम लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन