विज्ञापन

नेविसंघले तालाबन्दी गर्दा जनशिखा क्याम्पस अछाममा हुन सकेन स्ववियु निर्वाचन

विज्ञापन
Image
विज्ञापन

अछामको जनशिखा  बहुमुखी क्याम्पस मेल्लेखमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत  मनोनयन दर्ता कार्य सम्पन्न भइसकेको  थियो  । स्ववियुको नेतृत्वका चयन लागि अनेरास्ववियु र नेविसंघले चुनावी तालमेल गरेका थिए  भने अनेरास्ववियु क्रान्तिकारी एक्लै चुनावी मैदानमा उत्रिएको थियो  । स्ववियु सभापतिका लागि अनेरास्ववियु र नेविसंघका तर्फबाट अखिलका विद्यार्थी नेता मिलन साउदले  उम्मेदवारी दर्ता  गराएका थिए  भने,अनेरास्ववियु क्रान्तिकारीको तर्फबाट जगत साउद(मुष्कान)ले उम्मेदवारी दर्ता गराउनु भएको थियो  । स्ववियु कार्यतालिका अनुसार चैत्र ५गते  आज निर्वाचन हुने जनाइएको थियो तर नेविसंघको  तालाबन्दीका कारण  निर्वाचन हुन नसकेको निर्वाचन समितिले जनाएको छ!क्रान्तिकारीको तर्फबाट सभापतिमा उम्मेदवारी दर्ता गराएका विद्यार्थी नेता जगत साउदका अनुसार सुरुमा आफुलाइ पराजित गर्न नेविसंघ र अनेरास्ववियुले गठबन्धन गरि संयुक्त प्यानल दर्ता गराएको थियो ! निर्वाचनको पुर्व सन्ध्यासम्म आइपुग्दा आफ्नो जित निश्चिति भैसकेको अवस्थामा लोकप्रियता प्रती अतालिएर स्ववियु निर्वाचनमा पराजय भोग्ने मानसिक्ताले निर्वाचनको अघिल्लो दिन नेविसंघले तलाबन्दी गरेको बताउनु भएको थियो !सभापतिका उम्मेदवार साउद द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा  भनिए अनुसार विद्यार्थीहरुको हक अधिकार खोसिने गरि लगाइएको ताला खोली निर्वाचन गर्न वातावरण सिर्जना गरिनुपर्ने माग निर्वाचन समिती कार्यालयमा राखिएको थियो !तालबन्दिका बाफजुत  निर्वाचन गर्न नसकिएको  हुदा स्तगित गरिएको निर्वाचन अधिकृत गोबिन्द बोहराले जानकारी दिनु भएको हो!

Oplus_131072

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन