काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमहरूका विषय छलफल हुनेछ ।सरकार सञ्चालन, पार्टीको सदस्यता वितरण र नवीकरण, भातृ संस्थाहरूको महाधिवेशन लगायत विषयमा छलफल हुन लागेको हो
प्रतिक्रिया जनाउनुहाेस्


























