काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शन उग्र रूप लिएको घटनामा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले पाँच जनालाई पक्राउ गरेको पक्राउ गरेको छ
पक्राउ पर्नेमा रविन्द्र मिश्र, धवल शम्सेर राणा ,स्वागत नेपाल, सन्तोष तामाङ र लिम्बू थर गरेका एक जना रहेको बताएइएको हो ।
प्रहरीले राजावादीको कमान्डर भनिएका दुर्गा प्रसाईंको पनि खोजी गरिरहेको छ। तर उनी सम्पर्कबिहीन भएर फरार रहेका छन्।
प्रतिक्रिया जनाउनुहाेस्


























