काठमाडौं
काठमाडौं महानगरपालिकाले पुर्व राजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३हजार जरिवाना तोकेको छ!चैत्र १५गते ज्ञानेन्द्र शाहको निर्देशनमा राजावादी समुहले काठमाडौं-३२स्थित तिनकुनेमा आयोजना गरिएको कार्यक्रम बाट कोटेश्वर सडक तथा सडक पेटिमा जथाभावी फोहोरमैला गरि वातावरणमा प्रदुषण गरेको बताइएको छ !महानगर ले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण एन २०७७र काठमाडौ महानगरको आर्थिक एन २०८१ बमोजिम विभिन्न शिर्षकमा सात लाख ९३हजार जरिवाना तोकेको पत्रमा उल्लेख गरिएको छ !सोही दिन राजावादी समुहले अराजक्ता मच्चाउदै भाटभटेनी लुटपाट ,सरकारि तथा निजि घर र गाडी माथी आगजनी समेत गरेका थिए !


प्रतिक्रिया जनाउनुहाेस्























