विज्ञापन

ओली र प्रचण्ड कांग्रेसको पछि लागेर केही गर्न नसकेको झलनाथ खनालको दाबी

विज्ञापन
Image
विज्ञापन

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले केही पनि काम गर्न नसक्ने ठोकुवा गरेका छन् । उनले कांग्रेसको पछि लागेर देशमा सुधारको कार्यक्रम ल्याउन नसकिने भन्दै प्रधामन्त्री ओलीको आलोचना गरेका हुन् ।

आज (मंगलबार) कोशी प्रदेश कमिटीको अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहालले पनि केही गर्न नसकेको दाबी गरे । प्रचण्डपनि कांग्रेसकै पछि लागेकोले केही सुधार र ठोस काम गर्न नसकेको उनको भनाई छ । अहिलेका प्रधानमन्त्री ओलीले कांग्रेसको बुईं चढेर म्याउम्याउ गर्ने गरेको भन्दै कांग्रेसको सहमतिबिना अघि बढन सक्ने स्थिति नभएको बताए!

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन