विज्ञापन

माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश संसदिय दलको नेतामा पुनः भट्ट नियुक्त

विज्ञापन
Image
विज्ञापन

प्रचण्डको पहलमा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेता परिवर्तन गरिएको छ ।आज डडेल्धुरामा बसेको माओवादी केन्दको संसदीय दलको नेता मान बहादुर धामीलाई हटाएर पुन: खगराज भट्ट लाई दलको नेतामा चयन गरिएको हो ।

यस अघि बहुमतले खगराज भट्टलाई हटाएर माओवादी केन्द्र सु.पको संसदीय दलको नेता मानबहादुर धामी बनेका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन