विज्ञापन

वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको प्रचण्ड द्वारा उदघाटन

विज्ञापन
Image
विज्ञापन

उद्यमशीलता, नवप्रवर्तन र स्वरोजगारका लागि आजको युवा आन्दोलन ! सुशासन, समाजिक न्याय, समृद्धि र समाजवादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन !!’ भन्ने नाराका साथ हुने सम्मेलनको आज प्रज्ञा भवन कमलादीमा पूर्वप्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नु भयको छ ।

जेठ १९ सम्म हुने सम्मेलनबाट भावी नेतृत्व चयन हुनेछ भाबी नेतृत्वको लागि आधा दर्जन उम्मेदवार आकाङक्षि छन।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन