गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिजो म्याग्दीको अन्नपूर्णा गाँउपालिका -२ भुरूङ तातोपानी आउनुभयो । यहाँ आज तातोपानी कुण्डमा स्नान गर्नु भयको छ ।
प्रतिक्रिया जनाउनुहाेस्

























