विज्ञापन

संस्कृति, पर्यटन एवं राज्यमन्त्री अरुण चौधरीले आज ५ बजे राजीनामा दिने

विज्ञापन
Image
विज्ञापन

२२ काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट पर्यटन राज्‍यमन्त्री बनेका अरूण चौधरीले आज राजीनामा दिने भएका छन् ।

आज अपराह्न ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई वालुवाटार पुगेर राजीनामा बुझाउने तयारी भएको नाउपाका अध्‍यक्ष रन्जिता श्रेष्ठले बताइन् ।

‘हामी सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं,’ उनले रुपान्तरण खबर सँग भनिन्, ‘ त्यसकारण आज पर्यटन राज्‍यमन्त्री ज्‍यूले अपराह्न ५ बजे प्रधानमन्त्री ज्‍यूलाई भेटेर राजनीनामा बुझाउनुहुन्छ।’

शनिबारको संसदीय दलको बैठकले नाउपा सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

  • नाउपाबाट संघीय सरकारमा सांसद अरुण चौधरी संस्कृति, पर्यटन एवं राज्यमन्त्री छन् ।
प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन