विज्ञापन

संविधान सभा सदस्य राजकुमार श्रेष्ठ पुनः माओवादी केन्द्रमै सकृय हुने भयका छन

विज्ञापन
Image
विज्ञापन

संविधान सभा सदस्यसमेत रहेका राजकुमार श्रेष्ठ पुनः नेकपा (माओवादी केन्द्र) मा  सक्रिय भएका छन्।

नेकपा विभाजनपछि सक्रिय राजनीतिबाट टाढा रहेका उनलाई आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी दिने गरी सक्रिय तुल्याएको उनको सचिवालयले जानकारी दिएको छ।

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट प्रत्यक्षतर्फ चुनाव जिते पनि श्रेष्ठ माओवादीमा निष्क्रिय थिए।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन