विज्ञापन

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु, अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने

विज्ञापन
विज्ञापन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ। आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकलाई सम्बोधन गर्नुहुने माओवादीले बतायको छ । आज वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र महासचिव देव गुरुङले आफ्नो विचार राख्नुहुनेछ । त्यसपछि अध्यक्ष प्रचण्डले उठेका प्रश्नको जवाफ दिनुका साथै पार्टीको रणनीति र कार्यक्रमबारे सम्बोधन गर्नुहुनेछ।

बैठकमा अधिकांश वक्ताले गत शुक्रबार प्रचण्डले प्रस्तुत गरेको प्रस्तावको समर्थन गरेका छन। आजको बैठकले पार्टी अभियान, संगठन सुदृढीकरणलगायत महत्त्वपूर्ण विषयमा निर्णय गर्ने अपेक्षा छ। बैठक आजै सम्पन्न हुनेछ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन