२ असोज काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको क्रममा केही संवैधानिक व्यवस्थामा अस्थायी बाध्यताका कारण तलमाथि गर्नु परेको स्वीकार गरेका छन्। तर अब प्रधानमन्त्रीको नेतृत्वको सरकारले संविधानको अक्षरशः पालना गर्ने विश्वास व्यक्त गरेका छन्। राष्ट्रपतिले नागरिक अगुवाहरूलाई बताए अनुसार, उनले “म शहीद हुन तयार थिएँ तर प्रधानमन्त्री नियुक्ति अघि संसद विघटन गर्न तयार थिइन भन्ने अडान लिएर विघटन प्रक्रिया सञ्चालन गरेको थियो। तत्कालीन परिस्थितिमा सांसदहरू र मेयर बालेन शाहले अघि सारेको संसद विघटन पहिले हुने शर्त र प्रधानमन्त्री नियुक्तिको बीचको विवाद यसै अडानले समाधान भएको थियो।
साथै नागरिक अगुवाहरूले राष्ट्रपति पौडेललाई सचेत गराएका छन् कि निर्वाचन समयको अवधिमा संवैधानिक संरचनामा असंवैधानिक हस्तक्षेप हुन नदिन सरकारले ध्यान दिनुपर्छ। उनीहरूले प्रतिनिधि सभा विघटन पश्चात् राष्ट्रिय सभाको जिम्मेवारीपूर्ण परिचालनमा जोड दिएका छन्।
विज्ञापन

म मर्न तयार थिए तर प्रधानमन्त्री नियुक्त अघि संसद विघटन गर्न तयार थिइनः राष्ट्रपति रामचन्द्र पौडेल
विज्ञापन


विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन
विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

# ट्रेण्डिङ
विज्ञापन

विज्ञापन
















