विज्ञापन

एमालेमा केपी शर्मा ओलीको विकल्प खोज्नेहरुले नयाँ पार्टी खोले हुन्छः महेश बस्नेत

विज्ञापन
Image
विज्ञापन

जेनजी आन्दोलनपछि पुराना दलमा नेतृत्व परिवर्तनको बहस चलिरहेकै बेला पूर्वमन्त्री महेश बस्नेतले नेकपा एमालेको नेतृत्वमा केपी शर्मा ओलीको विकल्प नभएको दाबी गरेका छन् । एमालेमा केपी शर्मा ओलीको विकल्प खोज्नेहरुले नयाँ पार्टी खोले हुने उनले बताएका छन् । केही समय अघि मात्र विधान महाधिवेश सम्पन्न गरिएको र त्यसमा कसैले पनि एमाले नेतृत्वमा केपीको विकल्प नखोजेकोले गर्दा अब कुनै छलफल नहुने बताएका छन् । बरु युवाहरुको माग सम्बोधन गर्न तयार भएको बताएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन