विज्ञापन

यी हुन नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठकका निर्णयहरु

विज्ञापन
Image
विज्ञापन

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। काठमाडौंको प्रज्ञा भवनमा बिहीबारदेखि सुरु भएको बैठक शुक्रबार सम्पन्न भएको हो।

बैठकले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने र प्रचण्ड त्यसको संयोजक रहनेलगायतका विभिन्न निर्णय गरेको छ।

यि हुन् बैठकका निर्णयहरु :
१.केन्द्रीय समिति प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने, पदाधिकारी नै आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने र महाधिवेशन मंसिरमा गर्ने,

२.पार्टीभित्रका नेता–कार्यकर्ताको सम्पत्ति छानविन गर्न शक्तिशालि आयोग गठन गर्ने

३. नेपोटिज्मबारे कार्यविधि बनाएर नेताका पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने, संस्कार, कार्यशैली र चालचलनसम्बन्धी नीति बनाउने,

४. जेन–जीलाई पार्टीका सबै कमटीमा अधिकतम सहभागी गर्ने, युवाहरूलाई प्रथामिकता दिने,

५. आइटीलाई उच्च प्राथामिकतामा राखेर काम गर्ने,

६. अध्यक्ष प्रचण्डको प्रस्ताव पारित, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेको प्रस्तावलाई त्यसमै समेट्ने र महाधिवेशनसम्म छलफल गर्दै जाने

७. विचार मिल्ने विभिन्न पार्टीहरूसँग एकता गर्ने

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन