विज्ञापन

बालेन शाह भन्दा हर्क साम्पाङ देशका लागि १०० गुणा राम्रो हुनः दुर्गा प्रसाई

विज्ञापन
Image
विज्ञापन

अभियन्ता दुर्गा प्रसाईले देशका लागि बालेन शाह भन्दा हर्क साम्पाङ १ सय गुणा राम्रो भएको दाबी गरेका छन् । राईको छोरो हर्क साम्पाङकोमा राष्ट्रियता देखिएको भन्दै दुर्गाले प्रशंसा समेत गरेका छन् । प्रधानमन्त्री बन्न लायक भएको हर्कले मन्त्री नबनेर ठिक गरेको समेत दुर्गाले बताएका छन् । हर्क साम्पाङलाई विदेशीले नचलाएको र राष्ट्र जोगाउँछु भनेर धरानदेखि काठमाडौं पुग्दा बालेनको टिमले किक आउँट गरेको दुर्गा प्रसाईले एक अन्तर्वार्तामा दाबी गरेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन