विज्ञापन

शहीद–बेपत्ताका सपना नेपाली कम्युनिस्ट पार्टीले मात्र पूरा गर्छ : रञ्जित तामाङ

विज्ञापन
Image
विज्ञापन

१७ माघ, दमक । झापा क्षेत्र नं. ५ का लागि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले शहीद तथा बेपत्ता योद्धाको सपना नेपाली कम्युनिस्ट पार्टीले गर्ने बताउनु भयो तेसको लागि आफु उम्मेदवार भएको बताएका छन् । तामाङले शहीदले देखेका सपना नै आफ्नो घोषणापत्र भएको बताए ।

जनयुद्धका क्रममा तत्कालीन राज्यद्वारा वेपत्ता पारिएका धीरेन्द्र बस्नेतको ४२ औं जन्मजयन्तिका अवसरमा दमकमा आयोजित कार्यक्रममा बोल्दै तामाङले भने– आन्दोलनमा सँगसँगै हिँडेका योद्धाहरुको सपना पुरा गर्ने जिम्मेवारी हामी बाँचेकाहरुको हो ।

तामाङले शान्तिप्रक्रियाका बाँकी काम पुरा गरी धीरेन्द्र लगायतका बेपत्ता योद्धाहरुको स्थिति अविलम्ब सार्वजनिक गर्न पहल गर्ने बताए ।

झापा दमक–१ निवासी बेपत्ता योद्धा पुष्पराज बस्नेत र धीरेन्द्र बस्नेतको स्मृतिमा स्थापना गरिएको पुष्प–धीरेन्द्र स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा सो कुरा बताउनु भयको हो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन