विज्ञापन

केही नेपाल ऐन संशोधन प्रणालीमा गलत अभ्यासको थालनी:सांसद खाती

विज्ञापन
Image
विज्ञापन

काठमाडौं,साउन१६।नेपाल कांग्रेसका सांसद खम्मबहादुर खातीले ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन’ मार्फत पटक–पटक कानुन संशोधन गर्ने अभ्यासलाई गलत प्रणालीको रूपमा टिप्पणी गरेका छन्।

शनिबार विधायन व्यवस्थापन समितिको बैठकमा उनले सत्तापक्षले आफ्नो अनुकूलताअनुसार कानुन संशोधन गर्दा जनमुखी कानुन निर्माणको सिद्धान्त कमजोर हुने बताए। कानुन निर्माणमा विज्ञको सहभागिता बढाउन र ऐन कार्यान्वयन तथा मापनका लागि समान मापदण्ड आवश्यक रहेको उनको भनाइ थियो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन