विज्ञापन

एकीकृत समाजवादीको सुदुरपश्चिम प्रदेश सम्मेलनका लागि अछाम २बाट प्रतिनिधि चयन

विज्ञापन
Image
विज्ञापन

अछाम

नेकपा एकीकृत समाजवादीको सुदुरपश्चिम प्रदेश  सम्मेलन चैत्र १७र १८गते धनगढीमा सम्पन्न हुने भएको छ!प्रदेश सम्मेलन लागि अछाम क्षेत्र नम्बर २बाट १२जना प्रतिनिधि  सर्वसहमतिबाट छनोट  भएको एकीकृत समाजवादी अछामले जनाएको छ!प्रदेश प्रतिनिधिमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी क्षेत्र नम्बर २को क प्रदेश क्षेत्र बाट लोक बहादुर भण्डारी,ललित बहादुर शाही,केशव बहादुर शाही खुल्ला तर्फ ,दुर्गा कुमारी बोहरा महिला तर्फ र गोपाल भुल दलित तर्फ चयन हुनुभएको हो ! क्षेत्र नम्बर २को ख प्रदेश क्षेत्र बाट धर्मराज साउद ,टेकेन्द्र जैगडी,कमल सिंह बुढा खुल्ला तर्फ , महिला तर्फ पवित्रा कुमारी भण्डारी,कल्पना तिमिल्सिना,युवा  तर्फ देवेन्द्र बहादुर बुढा र दलित तर्फ नयाराम कामी छनोट भएको एकीकृत समाजवादिका युवा नेता टेकेन्द्र जैगडिले बताउनु भएको हो !निर्वाचन क्षेत्र नम्बर १को क र ख क्षेत्र बाट प्रदेश प्रतिनिधि छनोट गर्न बाकी रहेको सो पार्टीले बताएको हो!

हेर्नुहोस प्रतिनिधिहरुको नाम

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन