विज्ञापन

काठमाडौंमा आज गणतन्त्र पक्षधरमा ३५हजार र राजावादी प्रदर्शनमा ४हजारको संख्यामा उपस्थिति

विज्ञापन
Image
विज्ञापन

काठमाडौं

काठमाडौंको तीनकुनेमा आयोजित राजावादीहरूको प्रदर्शनमा ३ देखि ४ हजारको सङ्ख्यामा प्रदर्शनकारीहरू सहभागी बनेको गृह मन्त्रालयले जानकारी दिइएको छ ।

भृकुटीमण्डपमा आयोजित माओवादी, एकीकृत समाजवादी लगायतको समाजवादी मोर्चाको सभामा भने ३५ हजारको सहभागिता रहेको गृह मन्त्रालयले बताएको छ ।

गृह मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहसचिव छवि रिजालले दिएको जानकारी अनुसार राजावादीको प्रदर्शनमा ४ हजार र समाजवादी मोर्चाको प्रदर्शनमा ३५ हजारको सहभागिता रहेको हो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन