विज्ञापन

राजावादी हिंसात्मक आन्दोलनका नेता रवीन्द्र मिश्र, धवल शमशेर राणा सहित ५ जना पक्राउ दुर्गा प्रसाईं फरार

विज्ञापन
Image
विज्ञापन

काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शन उग्र रूप लिएको घटनामा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले पाँच जनालाई पक्राउ गरेको पक्राउ गरेको छ

पक्राउ पर्नेमा रविन्द्र मिश्र, धवल शम्सेर राणा ,स्वागत नेपाल, सन्तोष तामाङ र लिम्बू थर गरेका एक जना रहेको  बताएइएको हो ।

प्रहरीले राजावादीको कमान्डर भनिएका दुर्गा प्रसाईंको पनि खोजी गरिरहेको छ। तर उनी सम्पर्कबिहीन भएर फरार रहेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन