विज्ञापन

प्रचण्डद्वारा भिमदत्त पन्तको सालिकमा माल्यार्पण

विज्ञापन
Image
विज्ञापन

कञ्चनपुर,

वैशाख १७ ,नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको बेलौरी बजारस्थित राष्ट्रपेमी किसान नेता तथा महान सहिद भिमदत्त पन्तको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ।

सालिकमा माल्यार्पण गर्दै अध्यक्ष प्रचण्डले भिमदत्त पन्तको ऐतिहासिक नारालाई स्मरण गर्नुभयो: “कि जोत हलो, कि छोड थलो, यदि होइन भने छैन भलो”

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन