विज्ञापन

आज माओवादी केन्द्र संग दुई पार्टीको एकता

विज्ञापन
विज्ञापन

आज नेकपा माओवादी केन्द्रसँग दुई पार्टीले एकता गर्दैछन् । नेपाल समाजवादी पार्टी र नेपाः पार्टीबिच  माओवादीको एकता हुन लागेको हो ।  माओवादी र समाजवादी पार्टीबीच कान्तिपुर ब्याङ्क्वेट ग्वार्को खरिबोट ललितपुरमा पार्टी एकता कार्यक्रम रहेको छ ।

त्यस्तै  नेपाः पार्टीबीच पार्टी एकता कार्यक्रम नेपाः ब्याङ्क्वेट खुसिबुँ नयाँबजारमा हुने भएकाको माओवादी केन्द्रका मुख्यसचिव गणेशमान पुनले जानकारी दिए । उनले सम्बन्धित सबैलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन