विज्ञापन

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रचण्ड र लेखक सहभागी

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा  सहभागी हुनु भयको छ । आज बस्ने समिति बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भैरहेको छ ।बैठकमा गृहमन्त्री रमेश लेखक समेत सहभागी हुनु हुन्छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन