विज्ञापन

ओली सरकारको हठ आन्दोलनको मुख्य कारण बन्योः लीलामणि पोखरेल

विज्ञापन
Image
विज्ञापन

नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको हठ र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध जेनजी आन्दोलनको मुख्य कारण भएको टिप्पणी गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । विद्यमान शासन प्रणालीभित्र बढ्दै गएको अनियमितता, भ्रष्टाचार र बेरोजगारीले युवामाझ नैराश्य बढेकोमा सरकारको नेतृत्वमा रहनेहरू परिवारवादमा लिप्त हुँदा युवाहरू आन्दोलित भएको उनको भनाइ छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन