विज्ञापन

माओवादी केन्द्र पञ्चवदेवल बिनायक नगरपालिका-७ को वडा अधिवेशन समपन्न

विज्ञापन
Image
विज्ञापन

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र पञ्चवदेवल बिनायक नगरपालिका वडा नं.७ को दोस्रो वडा अधिवेशन समपन्न भएको छ।

कटक बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि अनेसंघ कि  अछाम जिल्ला अध्यक्ष सोधरा शाहि  रहनुभएको थियो भने अतिथीमा नेता भिम रावल,मंकर रावल,अमर रावल ,निर्वाचन संयोजक दिपेन्द्र रावल रहनुभएको थियो ।सम्मेलनबाट पुर्ण बहादुर रावल(पुष्प)को अध्यक्षतामा,उपाध्यक्ष – रमित बटाला ,तुल्शी बिक,सचिब – हेमन्त कुमार रावल, सहसचिव – सर्जन रावल,गोर्ख भुल, कोषाध्यक्ष -मना कुमारी सिजापती लगायतको २१ सदस्यीय वडा  कार्यसमिति  सर्वसम्मत चयन भएको छ। उक्त कार्यक्रममा स्वागत मनतव्य रतन नेपालिले राख्नु भएको थियो भने कार्यक्रममा  संचालन कृष्ण खत्रिले गर्नुभएको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन