विज्ञापन

कालिका मावी हिच्मामा कक्षा १०मा अध्ययनरत विद्यार्थीहरुको एक समारोहका बिच विदाइ

विज्ञापन
Image
विज्ञापन

फेरि भेटौला कार्यक्रम अन्तर्गत कालिका मावी हिच्मामा दश कक्षामा अध्ययनरत विद्यार्थीहरुको एक समारोहका विच विदाइ कार्यक्रम सम्पन्न भएको छ! कक्षा नौ मा अध्ययनरत छात्रा कविता रिमालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि विद्यालय ब्यबस्थापन समिती अध्यक्ष एंवम ढकारी गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउद रहनु भएको थियो!प्रमुख अतिथि साउदले बोल्दै भन्नू भनुभयो एस इ इ परिक्षामा निर्धक्कका साथ आफुले जानेको कुरालाइ लेखेर परिक्षामा उत्कृष्ट नतिजा लाई विद्यालयको नाम राख्नु पर्ने बताउनु भएको हो !उक्त कार्यक्रमको बिशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष नेत्रकला शाही रहनु भएको थियो भने अन्य अतिथिमा प्रधानाध्यापक विशाखर देवकोटा ,युवा नेता लाल बहादुर साउद,इकोहिमाल प्राबिधिक मेघराज डिसि,हरिश थापा समाजसेवि दिर्घराज रिमाल लगायतका शिक्षक ,विद्यार्थी र अभिभावकहरुको उपस्थितिरहेको थियो!कार्यक्रममा कक्षा दशमा अध्ययनरत विद्यार्थीहरुलाइ प्रमुख अथिती साउद र विशिष्ट अतिथि शाहिले टिकाकरण सहित खादा माला लगाएर बिदाइ गर्नुभएको हो भने कक्षा नौ मा अध्ययनरत विद्यार्थीहरुले दशका विद्यार्थीहरुलाइ मायाको चिनो स्वरुप पेन र डायरी हस्तान्तरण गर्नुभएको थियो! विद्यार्थी कपिल बुढाको स्वागत मन्त्वयबाट सुरु भएको कार्यक्रमको संचालन विद्यार्थी झनक रिमाले गर्नुभएको थियो !

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन