विज्ञापन

अछाम जिल्लाबाट एसइई परिक्षामा २६ केन्द्रबाट ५०२९जना विद्यार्थी सहभागी

विज्ञापन
Image
Oplus_131072
विज्ञापन

अछाम !
माध्यमिक शिक्षा परीक्षा एसइई आजदेखि सुरु भएको छ।जिल्ला शिक्षा समन्वय इकाइ अछामको  कार्यालयका अनुसार एसइई परिक्षामा जिल्ला बाट जम्मा ५०२९ जना विद्यार्थी सहभागी रहेका बताइएको छ ! शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय अछामका सुचना अधिकारी सुरेन्द्र बजगाँईका अनुसार जिल्लामा २६वटा परिक्षा केन्द्र रहेको बताउनु भएको हो !जस अन्तर्गत साधारण तर्फ छात्र १९५६,छात्रा २१६३ ,प्राविधिक धार तर्फ छात्र १२२,छात्रा ६०र ग्रेड वृदी तर्फ छात्र २९३,छात्रा४३५गरि साधारण,प्राविधिक र ग्रेडवृदी तर्फ छात्र२३७१,छात्रा२५६८ गरि कुल ५०२९जना विद्यार्थी  सहभागी रहेको बताउनुभएको हो !जिल्ला भर परीक्षा शान्त र मर्यादित रुपमा सपन्न भएको छ!

हेर्नुहोस परिक्षा केन्द्र र विद्यार्थी संख्या

Oplus_131072
Oplus_131072
प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन