विज्ञापन

तोलामा ४ सय घट्यो सुन

विज्ञापन
Image
विज्ञापन

५ असार, काठमाडौं । सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।चाँदी पनि उच्च मूल्यबाट घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला २ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार २ सय रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन