विज्ञापन

मनोहरा खोलामा हाम फालेका युवकको सकुशल उद्धार

विज्ञापन
Image
विज्ञापन

११ असार, काठमाडौं । ललितपुर महानगरपालिका–९ बालकुमारीबाट मनोहरा खोलामा हामफालेका एक युवकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

नुवाकोट घर भई पुनर्जीवन अस्पताल बालकुमारी ललितपुरमा उपचाररत १८ वर्षीय आयुष बडाल बुधबार बिहान करिब ६ः४० बजे खोलामा हाम फालेका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन