विज्ञापन

एमाले बैठक:फाल्गुनका लागि तय भएको निर्वाचनमा सहभागी नहुने ओलिको  घोषणा 

विज्ञापन
Image
विज्ञापन

३१ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २१ फागुनका लागि तय भएको निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन् ।

केन्द्रीय कमिटी बैठकको समापनमा सम्बोधन गर्ने क्रममा ओलीले निर्वाचनमा नजाने घोषणा गरेका हुन् ।

एमाले केन्द्रीय कमिटी बैठक गत बुधबारबाट जारी छ । आजसम्म चलेको बैठकको अन्तिममा ओलीले समापन मन्तव्य दिएका थिए ।

सोही क्रममा उनले निर्वाचनमा सहभागी नहुने घोषणा गरे ।तर, ओलीको उक्त घोषणामा उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले प्रतिवाद गरे ।

उनीहरूले ओलीको घोषणामा फरक मत राखेपछि केहीबेर हल्लाखल्ला भएको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन