विज्ञापन

श्यामकृष्ण खड्गीद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता

विज्ञापन
Image
विज्ञापन

२० असोज, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार दिउँसो निर्वाचन समितिमा पुगेर खड्गीले सभापति पदमा उम्मेदवारी दिएका हुन् ।

खड्गीले सोमबार मात्रै सभापति पदमा उम्मेदवारीको घोषणा गरेका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन