विज्ञापन

नेपाल जनसेवा पार्टीले `उचालेको खुट्टामा जेनजीको जुत्ता चुनाव चिह्न’ प्रस्ताव

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । ‘उचालेको खुट्टामा जेनजीको जुत्ता चुनाव चिह्न’ प्रस्ताव गरेर दल दर्ताको निवेदन निर्वाचन आयोगमा पुगेको छ ।

नेपाल जनसेवा पार्टी नामक दलले यस्तो चुनाव चिह्न प्रस्ताव गरेको हो । यो पार्टीको अध्यक्षमा प्रकाश खड्का रहेका छन् ।

खड्काले शुक्रबार दल दर्ताका निवेदन दिएका हुन् । यो सँगै २८ वटा नयाँ पार्टी दल दर्ताको प्रक्रियामा रहेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन