विज्ञापन

नेपाली कम्युनिस्ट पार्टी अछामको एकता सन्देश सभा तयारी बैठक विभिन्न उपसमिति गठन गर्दै सम्पन्न

विज्ञापन
Image
विज्ञापन

२१ मंसिर अछाम। नेपाली कम्युनिस्ट पार्टी अछामको मंसिर २६ गते हुने बृहत एकता सन्देश सभा तयारी बैठक आज मंगलसैनमा सम्पन्न भयको छ ।कम्युनिस्ट पार्टीका नेता संविधान सभा सदस्य शरद सिह भण्डारीको अध्यक्षतामा भयको बैठकमा नेपाली कम्युनिस्ट पार्टीका नेता पुर्ब मन्त्री शेर बहादुर कुवर प्रमुख अतिथि रहनु भयको थियो ।प्रमुख अतिथि कुवरले  अबको निर्बाचन बाट नेकपा देशको पहिलो शक्ति हुने बताउनु भयो बैठकमा केन्द्रिय नेता राम प्रसाद तिमिल्सिना भरत साउद झपट साउद मदन भुल गोबिन्द कुवर नन्द साउद केशरी रेग्मी प्रकाश शाह अगस्त अधिकारी जानकि साउद लगायत नेताहरु उपस्थिति रहेको बैठक ले २६ गतेको एकता सन्देश सभाको को लागि विभिन्न उपसमिति गठन गरेको छ ।जस अन्तर्गत:
१)कुल बहादुर कुवर संयोजक आर्थिक उपसमिति
२)मदन भुल संयोजक प्रचार प्रसार उपसमिति
३)प्रकाश शाह संयोजक यातायात ब्यवस्थापन उपसमिति
४)शिव बोगटी संयोजक स्वयंसेवक उपसमिति
५)राम प्रसाद तिमिल्सिना संयोजक मंच ब्यवस्थापन उपसमिति
६)गोबिन्द कुवर संयोजक अतिथि सत्कार उपसमिति
७)झपट साउद संयोजक मास परिचालन उपसमिति
८)सास्कृतिक उपसमिति संयोजक निर्मला साउद
९) केशरी रेग्मी संयोजक जुलुस ब्यवस्थापन उपसमिति
अछामका सबै पालिकाको बैठक २२ र २३ गते गर्ने निर्णय गरिएको बताइएको हो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन