विज्ञापन

नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड आज दिल्ली जाँदै

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ —नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल आज दिल्ली जाँदैछन् ।

नेकपा निकट प्रवासी नेपाली समाजको कार्यक्रममा सहभागी हुन आज साझ दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत दलको एकता भएपछि भारतमा रहेका प्रवासी नेपाली संगठनहरुको एकता सन्देश सभालाई सम्बोधन गर्न उनी दिल्ली जान लागेका हुन् ।
दिल्ली भ्रमणमाका क्रममा औपचारिक रुपमा भारतीय अधिकारीहरूसँग भेटघाट गर्ने भने कार्यक्रम नरहेको सचिवालयले जनाएको छ । सचिवालयले भन्यो , दिल्ली भ्रमणका आइतबार गएर सोमबार फर्किने कार्यक्रम छ। दिल्लीमा भारतीय अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छैन।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन