विज्ञापन

नेपाल घुम्न आएका विदेशी पर्यटकको डिजिटल ट्रयाकिङ सुरु

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । अध्यागमन विभागले नेपाल घुम्न आएका विदेशी पर्यटकको डिजिटल ट्रयाकिङ सुरु गरेको छ । बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन विभागले विकास गरेको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’को शुभारम्भ गरेका हुन् ।

भकुटीमण्डप स्थित पुलिस क्लबमा आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले सो प्रणालीको उद्घाटन गरे ।  ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’को शुभारम्भ गर्दै मन्त्री अर्यालले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवाला सबैको यथोचित भूमिकाको अपेक्षा गरिएको बताए ।

मन्त्री अर्यालले डिजिटल ट्रयाकिङ प्रणालीले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको भ्रमण सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन