प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजेका लागि बोलाएका छन् ।
बैठकले राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त गर्ने सम्भावना रहेको छ ।यद्यपि मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे केही खुलाइएको छैन ।
प्रतिक्रिया जनाउनुहाेस्