विज्ञापन

कांग्रेसभित्रको विवादलाई लिएर ओलिको टिप्पणी:कांग्रेसले कांग्रेसको रुपमा अस्तित्व कायम गरोस

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेसभित्रको विवादलाई लिएर टिप्पणी गरेका छन्। पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै बेला न कुबेला विवाद झिकिएको बताए।उनले भने, ‘अहिले नेपाली कांग्रेसभित्र बेला न कुबेला बजिनोइला भन्छ क्यारे नेवारीमा। विवाद चलिरहेको छ। कांग्रेसले कांग्रेसको रूपमा अस्तित्व कायम गरोस्।’

उनले कांग्रेस एकताबद्ध भएर लोकतन्त्रका लागि लड्ने सामर्थ्य पुनः प्राप्त गरोस् भन्दै शुभकामना दिए।उनले अहिले प्रदेश सरकार भएको अन्यौलता केही दिनमै अन्त्य गर्ने बताए।

उनले भने, ‘प्रदेश सरकारमा अलिकति अन्योल जस्तो भएको छ। तर त्यसको समाधान हामी छिट्टै दिन्छौँ र त्यो अस्पष्टतालाई हामी हटाउँछौँ। स्पष्ट ढङ्गले प्रदेश सरकारहरू, स्थानीय सरकारहरू चल्छन्।’
प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन