विज्ञापन

प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत समावेशी बनाउने विकल्पबारे बहस आवश्यक:गगन थापा

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले समावेशिता लोकतन्त्रको खम्बा भएको चर्चा गर्दै यसलाई  कमजोर बनाउने कुनै पनि प्रयास कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन् ।

आइतबार पोखरामा प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा सभापति थापाले यस्तो बताएका हुन् । वर्तमान मिश्रित निर्वाचन प्रणालीले ल्याएको अस्थिरतालाई सम्बोधन गर्न प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै समावेशी बनाउने विकल्पबारे बहस गर्नुपर्ने उनको प्रस्ताव छ।

दलित, महिला, र जनजाति लगायतका उत्पीडित वर्गको प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्यक्ष तर्फ नै निश्चित क्षेत्रहरू आरक्षित गर्ने उपाय अपनाउन सकिने उनको भनाइ थियो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन