व्युरो प्रमुख एसएसपी सुवासचन्द्र बोहराका अनुसार गोली प्रहारबाट एक भारतीय नागरिक घाइते छन् । दुई नेपाली नागरिक पक्राउ परेका छन् । घाइते भारतीय नागरिकको वीर अस्पतालमा उपचार भइरहेको बोहराले बताए ।
प्रहरीले विभिन्न स्थानबाट पिछा गर्ने क्रममा उनीहरू टेकुस्थित काठमाडौं महानगरपालिकाको फोहोर मैला भण्डारणस्थलमा फेला परेका थिए ।तस्वीर AI
प्रतिक्रिया जनाउनुहाेस्





























