विज्ञापन

एकीकृत समाजवादी केन्द्रिय समितिले गर्यो बोल्ड निर्णय  माओवादी केन्द्र सँगको एकतालाई अनुमोदन 

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्र र महिन्द्र राय यादव नेतृत्वको नेसपासँगको एकतालाई अनुमोदन गरेको छ ।

बुधवारदेखि धुम्बाराहीमा जारी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकको निष्कर्ष सुनाउँदै पार्टी अध्यक्ष नेपालले एकता प्रस्ताव सर्वसम्मतले अनुमोदन भएको सुनाएका हुन् ।

यद्यपि, बैठकमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीसहित १४ बढी नेताले पार्टी पुनर्गठन र एकताविरुद्ध धारणा राखेका थिए ।तर पार्टीको दुई तिहाइ बहुमत केन्द्रिय सदस्यहरु बाट  एकताको पक्षमा निर्णय अनुमोदन गरिएको स्रोतले बताएको हो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन