विज्ञापन

दुर्गा प्रसाईं, रविन्द्र मिश्र र धवलशमशेरलाई तत्काल पक्राउ गर्न एमाले सांसदको माग

विज्ञापन
Image
विज्ञापन

काठमाडौं
नेकपा (एमाले) का सांसद सूर्य थापाले दुर्गा प्रसाईं, रविन्द्र मिश्र र धवलशमशेर जबरालाई तत्काल पक्राउ गरी कानूनी कारबाहीमा ल्याउन माग गरेका छन् ।

उनले सामन्ती दासता र प्रतिगमनका प्रेतहरु भनेर यी तीन जनालाई संज्ञा दिएका छन् । उनले आज भएको हिंसा, आगजनी, लुटपाट र जनधनको क्षतिका लागि तीनै जना जिम्मेवार रहेको आरोप लगाएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन