विज्ञापन

‘द मिसेस नेसनल ग्राण्ड’को उपाधि लक्ष्मी देवीलाई

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘द मिसेस नेसनल ग्राण्ड’को उपाधि लक्ष्मी देवीले जितेकी छन् । राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले उपाधि जितेकी हुन् । यससँगै उनले मोस्ट फोटोजेनिकको सहविधा पनि जितिन् ।

रानी खरेलको कोरियोग्राफीमा सम्पन्न तेस्रो संस्करणको प्रतियोगितामा जुनु कार्कीले ‘द मिसेस नेसनल प्लाटिना’ र अनिता खड्काले ‘द मिसेस नेसनल’ क्लासिकको ताज चुम्न सफल भए । प्रतियोगितामा जुनु कार्की मोस्ट ट्यालेन्टेट र मोस्ट पपुलर सहविधाको विजेता घोषित भइन् । अनिता खड्काले मोस्ट इन्टिलिजेन्ट र भ्युअर्स च्वाईसको उपाधि जितिन् ।

प्रतियोगितामा सरिता वाइवा मोस्ट ग्रेसफुल, रोशनी झा मोस्ट एलिगेन्ट, सरिता खड्का बेस्ट वाक, रीता गामी टाइमलेस ब्युटी, लक्ष्मी सुवाल मोस्ट कन्फिडेन्ट, नीलम श्रेष्ठ बेस्ट स्माइल, श्वेता भुषाल मोस्ट एक्टिभ, सरस्वती रावत बेस्ट फिगर घोषित भए ।

  • विजया श्रेष्ठ मोस्ट फ्रेन्डली, राधिका सिलवाल मोस्ट डिसिप्लन, सिर्जना विष्ट मोस्ट करिस्म्याटिक, रोजी कायस्थ वेस्ट लिडरसिप, अस्मिता बजगाईं मोस्ट क्रियटिभ, सविता परियार मस्ट स्टाइलिस, रीना कुशवाह मस्ट इन्सिपाइरिङ, बुनु विष्ट बेस्ट पर्सनालिटी र आरती महतो मिसेस फेसनिस्टा विजेता घोषित भए ।
प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन