विज्ञापन

मेजर लिग क्रिकेटको उपाधि एमआई न्युयोर्कलाई

विज्ञापन
Image
विज्ञापन

३० असार, काठमाडौं । आईपीएल टिम मुम्बई इन्डियन्सको स्वामित्वमा रहेको अमेरिकी टिम एमआई न्युयोर्कले मेजर लिग क्रिकेटको उपाधि जितेको छ । फाइनलमा साविक विजेता वासिङटन फ्रीडमलाई ५ रनले हराउँदै एमआई दोस्रोपटक च्याम्पियन बनेको हो ।

एमआईले दिएको १८१ रनको लक्ष्य पछ्याएको वासिङटनले २० ओभरमा ५ विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो । रचिन रविन्द्रले ७० तथा ग्लेन फिलिप्सले अविजित ४८ रन बनाएपनि पर्याप्त हुन सकेन ।

शून्य रनमै २ विकेट गुमाएको वासिङटनका लागि रविन्द्र र ज्याक एडवार्ड्सले शानदार साझेदारी गरेका थिए । ज्याकले ३३ रन बनाए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन