विज्ञापन

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

विज्ञापन
Image
विज्ञापन

सुर्खेत । कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक बिदा दिने भएको छ । भोली बिहीबार साउने संक्रान्ति तथा देउडा पर्वको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएको हो ।

कर्णाली प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ-संस्थाहरूमा सार्वजनिक बिदा दिने कर्णाली प्रदेश सरकार, (मन्त्रिपरिषद्) बाट निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रवक्ता-उपसचिव उत्तम गौतमले जानकारी दिए

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन